Friday, April 6, 2012
कम्प्यूटर अपराध र नेपालको परिवेश
वास्तवमा सच्चा प्रेम के हो ?
प्रत्येक वर्षमा मनाइने प्रेम दिवससँगै प्रेमका अद्भुद र नयाँ रुपहरु हामीले देख्न पाइन्छ । आजभोली बजारमा प्रेमको अनेकौँ प्रकारहरु देख्न पाइन्छ । वास्तवमा हामीले प्रेम शव्दलाई बुझ्न जान्नुपर्छ । हामीले मन भित्रको मायालाई बुझ्न सक्नुपर्छ । प्रेम शव्दको गहीराइ यदि गहन छ जुन अहिलेको युवा पुस्ताले बुझेको भन्दा निकै फरक छ । प्रेम मानवको स्वभाव हो, यो जिवनको एउटा उच्चतम अवस्था हो, मगमग सुवास छरेर फुलेको फूल जुन अवस्थामा छ त्यो प्रेमको अवस्था हो । बलेको दियो जुन अवस्थामा हुन्छ, त्यो प्रेमको अवस्था हो । जसरी सूर्यले सवैलाई बरावरी किरण छरीरहेको अवस्था हो, त्यो प्रेमको अवस्था हो । जुन दिन व्यक्ति प्रेमको स्थितिमा पुग्छ, त्यो दिन उसले २४ सै घण्टा प्रेम दिवस वा प्रेम उत्सव मनाइराखेको हुन्छ । विशुद्ध प्रेम गर्नेहरु सँधै खुसी हुन्छन्, निडर हुन्छन् अनि उनिहरुको मायामा आत्मविश्वास हुन्छ । तर यहाँ सत्य प्रेमको निकै ठूलो अभाव छ, यहाँ स्वार्थ विनाको मायाको हाहाकार छ । वास्तवमा मायामा लिन हैन दिन जान्नुपर्छ र यहाँ पाउँदा घाँडो मान्ने र नपाउदा दुःखी हुनेको निकै ठूलो हिस्सा रहेको छ ।
प्रेम एउटा आकर्षण मात्र होइन, शरीरले शरीको माग गर्दछ, जसलाई हामी कामवासना भन्छौँ, त्यही काम वासनालाई प्रेम ठानेको अवस्था हो अहिले युवाहरुले । मनले मनको माग गर्दछ, जसलाई हामी माया भन्छौँ, त्यही मायालाई हामीले प्रेम ठानीरहेको स्थिति हो अहिले । तर जव आत्मले आत्माको माग गर्दछ भने त्यही नै सच्चा प्रेमको अवस्था हो । प्रेम एउटा सकारात्मक उर्जाको प्रवाह हो । कसैलाई देख्दा जव आकर्षण आउँछ तर अर्कालाई देख्ना प्रेमानुभूती हुँदैन भने त्यो सच्चा प्रेम होइन । जो सुकै होस्, सवैप्रति एउटा सकारात्मक आकर्षणता पैदा भएको स्थिति प्रेमको स्थिति हो । प्रेम वावुआमा र छोराछोरी विच पनि हुनसक्छ, दाजुभाइ र दिदीवहिनीमा पनि अथाह माया हुन सक्छ । तर यो भन्दा विल्कुलै फरक छ अर्को माया जहाँ युवापुस्ताहरु निकै दौडिरहेका छन् । कति सफल छन्, कति विरक्तिएका छन् ।
प्रेम त हीरा हो, तर प्रेम हीरा हो भनेर कोइलालाई उपेक्षा गर्न मिल्दैन किनकी कोइलाबाट नै हीरा हुने हो । यदी तपाइसँग कामवासना छैन भने त्यो विनाको प्रेमको पनि कुनै अर्थ रहदैन । वास्तवमा आज प्रेम गर्ने तथाकथित प्रेमी प्रेमीकाहरु पनि आफ्नो प्रेममा सन्तुष्ट रहेको पाइदैन । उनीहरु भन्दा दुःखी सायद अरु कोही नहोलान् । वास्तवमा प्रेमले त आनन्द दिनुपथ्र्यो, प्रेमले त मस्ति दिनुपथ्र्यो, ढुक्क हुने अवस्था सिर्जना हुनुपथ्र्यो, विस्वास दिनुपथ्र्यो व्याकुलता होइन्, तर अहिले हरेक जोडीहरु व्याकुल छन्, जति प्रेमी प्रेमीका बनाएपनि युवाहरु तृप्त छैनन् । यसमा काम, क्रोध, लोभ, मोह तथा अहंकारले ठूलो भूमिका खेलेको हुन्छ । यदि कुनैपनि निस्वार्थ भावले प्रेम गर्ने हो भने अवश्य तृप्ती मिल्छ । जव प्रेमी प्रेमीकाले एक अर्कालाई प्रेमामुर्ति मानेर पुजा गर्ने हो भने , सच्चा र निस्वार्थ भावले माया गर्ने हो भनेमात्र उनिहरुको जोडीलाई निश्चल प्रेमाआकाशमा प्रेमपुञ्ज बनेर उडाउँछ । तर आज यहाँ दुःखी बनेका छन् मानिसहरु, वास्तविकता लाई नबुझिकन उनीहरुले सोचे जस्तो कहाँ हुन्छ र जीवन ? अनि खोजेर कहाँ पाइन्छ र प्रेमी वा प्रेमीका ? यो त आफ्सेआफ उत्पत्ति हुने कुरा हो । आखिर हामीले जे भोगिन्छ, जे गरीन्छ, त्यो नै जीवन हो र त्यसैमा अडिएको हुन्छ माया । त्यसैले यदि कसैलाई माया गर्नुछ भने सकारात्मक सोच हुनैपर्छ । अनि त्यो प्रेम सफल हुन्छ जुन प्रेमले केही चाहेकै हुँदैन मात्र निरन्तर माया गरेको हुन्छ चाहे मायालु वस्तु आफ्नो वसमा होस् वा नहोस् । प्रेमलाई सफल बनाउने हो भने एकले अर्कालाई आधिपत्य जमाउनु हुँदैन । प्रेमी वा प्रेमीकाले आफ्नो प्रेमीलाई सम्पत्ति ठान्नु हुँदैन । एक अर्काको प्रति कदापी जासुसी गर्नुहुँदैन । तँ त मेरो हो, तैले अरुसँग हेर्नुपनि हुँदैन, बोल्नुपनी हुँदैन, मैले जे भन्यो त्यही मान्नुपर्छ भन्ने जस्ता कुराहरु कदापी गर्नुहुँदैन । प्रेमी र प्रेमीका त मन्दिरको खम्वा जस्तो हुनुपर्छ, जुन धेरै नजिक पनि हुनुहुदैन र धेरै टाढा पनि हुनुहुँदैन किनकी खम्वाहरु धेरै नजिक वा धेरै टाढा जाँदाखेरी छाना भत्कन्छ, त्यसरी नै प्रेमी र प्रेमीका धेरै नजिक हुँदा पनि आकर्षण घट्छ र धेरै टाढा हुँदाखेरी पनि जति हुनुपर्ने हो त्यो आकर्षण कायम नरहन सक्छ । त्यसैले प्रेमलाई कायम राख्ने हो भने निस्वार्थ तँ दे वा न दे म दिन चाहन्छु भन्ने भावना हुनुपर्छ । यहाँ त आफूले दिनु कहाँ छ कहाँ उस्ले मलाई प्रेम गरेन, त्यो दोषी भनेर आरोप लगाउने चलान छ । यस्ता कुरालाई निराकरण गर्यो भने अवश्य नै घर मन्दिर हुन्छ र प्रेमी र प्रेमीका मन्दिरका देवी देवता हुन्छन् ।
वास्तवमा हामीले बुझेको शारीरिक र मानसिक आकर्षण त प्रेम हैन । आत्मिक स्थिती नै प्रेम हो र हामीले शारिरीक आकर्षणलाई आत्मिकता तिर मोड्न सकेमा हामी अमर प्रेमको उकाली चढ्न थाल्नेछौँ जहाँ हामीलाई आध्यात्मिक ज्ञानको पनि आवश्यकता पर्न जान्छ । पहिले प्रेम के हो भनेर बुझ्नुपर्छ अनि मात्र प्रेमको कार्यान्वयन गर्नुपर्छ किनकी प्रत्येक मानवको मुटुको धड्कनमा माया धड्केको हुन्छ । यसको अर्थ नवुझेर नै कतिलाई मायाले रुवाएको छ, कतिलाई तड्पाएको छ । त्यसैले हरेकका मनमा सँधैका लागि मायाको व्यवहार हुनुपर्छ अनि हामी मायामा दुःखी होइन सुखी बन्नुपर्छ ।
Thursday, February 23, 2012
Wednesday, February 15, 2012
Live Writer & Its Use
Introduction
*It is a desktop blog publishing application.
*It is a part of the Windows Live range of products.
*It is used to publish Map, Photographs and also compatible with Windows Live Spaces.
*You can use SharePoint blogs, blogger, live journal, type pad, word press and all the blogs that support RSD (Really Simple Discoverability).
*It creates the API that enables both rich customization of windows live writer’s behavior as well as the opportunity to add new functionality to the product.
*Windows live writer is currently available in 48 different languages.
One such tool that allows this is Microsoft Windows Live Writer. Live Writer is part of the Windows Live family, which also consists of the following tools:
*Messenger: A much-expanded instant messaging client.
*Mail: Keep track of multiple e-mail accounts in one program.
*Photo Gallery: Manage all your photos from your camera to your PC.
*Movie Maker Beta: Create movies from your pictures and video clips.
*Family Safety: Decide how much safety you need for Web surfing.
*Toolbar: Add easy access to Windows Live and Windows search from Internet Explorer.
It’s Features:
*New Authoring Capabilities:
-It includes inline spell checking, table editing, ability to add categories.
- We can insert improved hyperlinking, image insertion and new “Paste Special” function.
vImproved Integration:
-It support SharePoint
-Automatic synchronization of local and online edits, integration with windows live gallery and support for “Blogger Labels”.
*New User Interface
-It includes brand new design and improved accessibility and keyboard support.
-Feature of new ribbon user interface.
Five things to do after installing live writer:
*Turn On Spell Check and define language
-Go to Tools>Options
-Under Dictionary, select a language of your choice to turn on spell checking.
-Turn on real time spell checking by selecting the 2nd option.
*Use Link Glossary
-Go to Tools-> Option->Link Glossary
*Configure FTP
(Without configuring FTP using images in your blog post is worthless, you have to manually insert image and that’s pain for you.
-Tools->Accounts>Select blog account->Edit->Image>Upload images via an FTP server->Configure FTP
*Learn The Short Cut
-new post Ctrl+N
- New page Ctrl+G etc..
*Set Blog Ping
To list your blog sites in the blog search engines and other sites to get increase traffic.
Tools->Options>Ping servers and check ‘Send pings to the URL below’ and specify the ping URLs one by one
Getting Started:
Thank You !
Friday, February 10, 2012
Office15
Tuesday, January 24, 2012
Use genuine windows
About genuine Windows
Genuine value: protection, reliability, and performance
- Protection. When you buy genuine Windows 7, you can download and install Microsoft Security Essentials, the high-quality, award-winning antivirus solution from Microsoft which helps to safeguard your PC and your privacy. Microsoft Security Essentials is available at no cost to genuine Windows customers, including small businesses with up to 10 PCs.
- Reliability. Genuine Windows 7 makes the things you do every day faster and easier, with fewer clicks, faster searching, easier browsing, and simpler ways to connect.
- Performance. Genuine Windows 7 is designed to improve the performance of your PC, so it’s faster, more secure, and more reliable.
Friday, January 20, 2012
Facebook is now letting all developers make apps that can automatically publish to profiles
Apps for foodies, like Foodspotting and Foodily, can publish to a user's Facebook profile when she updates her digital diary of meals. Ticketmaster can publish to Facebook when customers buy concert tickets.
Like with Facebook Music, the social network may create monthly personalized reports that are posted to a person's profile showing how the app was used at any given time. For example, someone could see the places a friend traveled to last summer, thanks to TripAdvisor.
Since the launch of Facebook Music in September, participants such as MOG and Spotify have reported large increases in membership. Some 400,000 people coming from Facebook have signed up for MOG accounts since September, and each day, Facebook sends an average of 4,000 people who have never visited MOG before, David Hyman, the music company's CEO, said in a phone interview.
"The platform itself is the biggest traffic generator we've ever had," Hyman said. "It is very significant."
Facebook programmers have created a mathematical algorithm that will examine the types of posts a person has chosen to give prominent placement to on his or her profile, Facebook CTO Bret Taylor said in an interview.
Whether food, movies or exercises logged into Facebook, the site will try to predict what you're most passionate about based on past choices, similar to how the system determines its news feed based partly on the people you contact most often, Taylor said. Each user will be able to manually override these profile placements, he said.
"People care a lot about the way their profile looks," Taylor said.
These features are only available to those who have enabled the Facebook Timeline, which opened to everyone about a month ago. Eventually, every user will be required to use that version of the site profile.
Taylor described the new app features as part of a maturation of Facebook, which goes beyond the initial perspective of its co-founder, Mark Zuckerberg, who coded the website in his sophomore year at Harvard University. Zuckerberg, who is now Facebook's CEO, did not attend the event Wednesday.
"Previously, the profile was all the things Mark Zuckerberg was interested in in college," Taylor said. "You know, movies, music and books."
(Zuckerberg, 27, only lists one book on his Facebook profile: Ender's Game, which came out the year after he was born.)
Facebook will review each new action, as it's called, that's proposed by developers in order to screen for profanity or other unwanted words, Mike Vernal, the company's platform engineering director, said in an interview. Software developers will be able to create an unlimited number of these actions, he said.
That would be useful for something like iTunes, which allows users to "listen," "watch" and "buy" things, although Apple is not participating in the program. A spokesman didn't respond to a request for comment.
Despite some early opposition, Facebook wants to encourage all developers to adopt the new tools.
"We've got a whole new set, a whole new class, of applications that we think we're enabling with this platform," Carl Sjogreen, a Facebook product director, said onstage during the announcement. "When we say anything, we really mean anything."
In characteristic Facebook ambition, Sjogreen added, "We're even more excited about the thousands of apps to come."



